शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हत्या घटनाका आरोपित पति र सासु पक्राउ
साउन 32, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन ३२ - 
सिरहामा एक जना गर्भवती महिला लाई हत्या गरेको आरोपमा पति र सासु पक्राउ परेका छन। सिरहा नपा–१६ कि १९ वर्षीया ककुलतीदेवी दासको हत्या गरेको आरोपमा मृतकका पति २० वर्षीय धिरज दास र सासु ३५ वर्षीय राजकुमारी दासलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।  आरोपितहरूले तीन महिनाकी गर्भवती छोरीलाई साउन २७ गते कुटपिट गरी हत्या गरेको पीडित परिवारले बताएका छन।साउन २८ गते बिहान छिमेकीले जानकारी गराए पछि घटना थाहा पाएको र पोष्ट मार्टमको रिपोर्ट आए पछि किटानी उजुरी दिन प्रहरीले भनेपछि रिपोर्ट साउन ३० गते आएको र किटानी उजुरी दिएको बुवा चन्दर दासले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार घटना शङ्कास्पद भए पनि पोष्ट मार्टमको रिपोर्टले थप जानकारीहरू प्राप्त भएकाले आरोपितहरूलाई गिरफ्तार गरिएको बताउनु भयो ।शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा साउन २८ गते भएको थियो ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.