शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सशस्त्र प्रहरीले झन्डै ३० लाखकाे अवेध मदिरा बरामद
भाद्र ४, २०७७ | शुभ नारायण यादव

शुभ नारायण यादव २०७७ सप्तरी४ भदौ । 
पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ती नाकामा अवेध मदिरा तस्करि फष्टाएकाे छ । सिमामा खटिएका प्रहरीकै मिलाेमताेमा अवेध मदिरा सप्तरीको विभिन्न सिमावतिृ नाकाहरुमा अवेध रुपमा खुल्लेआम रुपमा चाेरि तस्करी भइरहेको पाइएको छ । साेहि क्रममा गएराति सप्तरीको नघाेृ बनेनिया नाकाबाट झण्डै ३० लाख मूल्य वरावरकाे अवेध मदिरा प्रहरीले बरामद गरेका छन ।   सशस्त्र प्रहरी बल नेपाल हेकुवा ६ न. गण बिष्णुपुर गाेरगमा र सशस्त्र प्रहरी बल नेपाल २ न. बाहिनि बदिृवासकाे सन्युक्त टाेलिले नघाेृ झुटकि स्थित झाेहरा चाेकबाट ना.२ ख ७२७२ नम्बरको ट्रकमा नेपालबाट अवेध रुपमा भारततफृ तस्करी गरिरहेकाे अवस्थामा ६०० काटुृन साेफिया ,मामा श्री नामक अवेध मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका एसपि राजु श्रेष्ठले जानकारि दिनुभयाे । सप्तरीमा पछिल्लोपटक नेपालबाट अवेध रुपमा मदिरा तस्करी फष्टाएकाे सुचना पाएकाले गाेप्य सुचनाकाे अाधारमा खटिएको सशस्त्र प्रहरीकाे टाेलिले ट्रक सहित अन्दाजि ३० लाख मूल्य वरावरकाे अवेध मदिरा बरामद गरेकाे एसपि श्रेष्ठले जानकारि दिनुभयाे । यता बरामद गरिएका अवेध मदिरा र ट्रकलाई अावश्यक अनुसन्धानका लागि राजविराज भन्सार कायाृलय तिलाठि बेल्हि भन्सारमा पठाइएको छ ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.