शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीको छिन्नमस्ता गाउपालिकामा प्रमुख नहुदा कामकाज प्रभावित
भाद्र २१, २०७७ | फिरोज शेख

 शुभ नारायण यादव सप्तरी ,२१ भदौ । 
विगत दुई महिनादेखि सप्तरीको छिन्नमस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुदा देनिक अति अावश्यक कामकाज प्रभावित भएको छ । गत असार ३१ गतेदेखि सप्तरीको छिन्नमस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा कायाृलयमा उपस्थित नहुदा हजारौं सेवाग्राहीहरुकाे कामकाज प्रभावित भएको जनगुनासाे स्थानीय सेवाग्राहीहरुकाे रहेकाे छ । विगत दुई  महिनादेखि गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा देनिक अति अावश्यक कामकाज प्रभावित भइरहेकाे नेकपाका नेता बिनाेद यादवकाे गुनासाे रहेकाे छ । गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा व्यवसायि दताृ ,क्यान्सर पिडितकाे सिफारिस लगायतका अति अावश्यक कामकाज प्रभावित भइरहेकाे जनगुनासाे नेता यादवले गरेका छन । त्यस्तै गाउपालिकामा हाल सम्ममा हरहिसाव सावृजनिक नहुदा अझै गाउँ सभा समेत हुन सकेन स्थानियबासिहरुकाे भनाइ रहेकाे छ । यता गाउपालिकामा  अधिकृत नहुदा .निमित प्रमुख प्रशासकिय अधिकृत महेश कुमार शमाृके भरमा सन्चालनमा रहेपनि अति अावश्यक कामकाज हुन नसकेकाे गुनासाे गरेका छन । यसेबिच विगतमा गरिएको निणृयहरु कायाृन्वयन नभएको भन्दै नेकपा सघषृ समितिले अाज छिन्नमस्ता गाउपालिकामा ज्ञापनपत्र बुझाउने निणृय गरेपनि अधिकृत नहुदा साे कायृ प्रभावित भएको सघषृ समितिका जय प्रकाश यादवले गुनासाे गरेका छन ।सघषृ समितिले यश गाउपालिकामा काेभिड १९ काेराेना भाइरसकाे नाममा के कति खचृ भएको छ साथे अन्य विभिन्न १४ बुदे मागसहित अाज ज्ञापनपत्र बुझाउने कायृकम राखिएको तर अधिकृत नहुदा ज्ञापनपत्र नबुझाएको सघषृ समितिले जनाएको छ । यदि अाफुहरुकाे जायजमाग सम्बाेधन नभएको खण्डमा कडा अान्दोलन गनेृ चेतावनि सघषृ समितिले दिएका छन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.