शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अवैध मदिरा सहित एक जना पक्राउ
फाल्गुन ६, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, ६ फागुन । 
अवैध घरेलु मदिरा सहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन । जिल्लाको दौलतपुरबाट  धर्मदेब सदालाई  अबैध घरेलु मदिरा ओसारपोसार गरेको आरोपमा  पक्राउ गरेका छन । ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको  प्रहरी टोलीले उनलाई सात लिटर घरेलु मदिरा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.