शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरकारी कार्यालय बाहिर दुख दिने तिन बिचौलिया पक्राउ
आश्वीन १४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज १४ - 
सिरहा प्रहरीले सरकारी कार्यालय बाहिरका तिन बिचौलिया लाई पक्राउ गरेको छ। लामो समयदेखी लकडाउनको कारण बन्द रहेका सार्वजनिक सेवा प्रवाह सुचारु भएसँगै सरकारी कार्यालय बाहिर बिचौलियाले सर्वसाधारण सेवाग्राहीलाई दु:ख, हैरानी दिने गरेको भन्ने जन गुनासो प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि सेवाग्राहीलाई विभिन्न किसिमको दुख  हैरानी दिइरहेको अवस्थामा फेला पारी पक्राउ गरि अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिएको गरेको छ। पक्राउ पर्ने बिचौलियाहरुमा जिल्ला सिरहा विष्णुपुर गा.पा.वडा नं.०४ बस्ने वर्ष २५ को जितेन्द्र पासवान सोहि ठाउँका वर्ष १९ को राजु पासवान र जिल्ला सिरहा सिरहा न.पा.०२ बस्ने वर्ष ३८ को जितेन्द्र पासवान रहेको प्रहरीले जनाएको छ। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.