शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आईसोलेसनबाट फरार भएका थुनुवा पक्राउ
कार्तिक १, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक १ - 
ईलाका प्रहरी कार्यलय धनगढी सिरहा आईसोलेसनबाट फरार भएको थुनुवा पक्राउ परेका छन्। सम्मानित सिरहा जिल्ला अदालतको फैसलाले कारागार चलान भएका चोरी मुद्दाका प्रतिवादी जिल्ला सिरहा लहान न.पा.१३ बस्ने रविन्द्र यादबको मिति २०७७ श्रावन २५ गते PCR संकलन गरि मिति २०७७ श्रावन २८ गते रिपोट पोजेटिभ देखिएकोले उनलाई लाई जिल्ला सिरहा धनगढीमाई न.पा.११ स्थितमा रहेको महेन्द्र गेनाई आईसोलेशनमा राखी उपचार भईरहेकोमा, मिति २०७७ भदौ ९ गते बेलुका निज रविन्द्र कुमार यादव ट्वाईलेटको झ्यालबाट हामफाली भागेकोमा शुक्रबार लहान न.पा.१९ छरापटी बलानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।  

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.