शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कटुवा पेस्तोल सहित दुई पक्राउ
कार्तिक १३, २०७७ | फिरोज शेख


सिरहा प्रहरीले कटुवा पेस्तोल सहित दुई जना लाई पक्राउ गरेका छन्। जिल्ला सिरहा कर्जन्हा न.पा. २ बन्दिपुर बजार स्थित ईलाका प्रहरी कार्यलय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले स.७ प.२५५३ न.को मोटरसाइकाल लाई चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा कर्जन्हा न.पा.‍२ बस्ने वर्ष २२ को डिम्पल यादवको साथबाट कटुवा पेस्तोल १ थान,  गोली १ थान  र नाईट्रोभेट ट्याब्लेट ६ पिस फेलापरेकोमा निजलाई थप सोधपुछ गर्दा उक्त घटनामा सोहि ठाउँ बस्ने वर्ष २२ को प्रेमनाथ यादव समेतको संलग्नता रहेको हो भनि जानकारी गराएकोले निज प्रेम नाथ यादव समेतलाई नियन्त्रणमा लिईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.