शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भारि मात्रामा लागु औषध सहित एक पक्राउ
मंसिर ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मङ्सिर ४ - 
सिरहा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेका छन्। सिरहा लहान न.पा. १९ कटाहा चौक स्थित ईलाका प्रहरी कार्यलय लहान बाट खटिएको प्रहरी गस्ति टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा लहान न.पा.३ बस्ने बर्ष १९ को प्रमानन्द गुप्तालाई अबैध लागु औषध फेनार्गन ४७ एम्पुल, डाईजेल्याप- ४७ एम्पुल र नोर्फिन- ४७ एम्पुल सहित नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागी ईलाका प्रहरी कार्यलय लहान सिरहामा ल्याई राखेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.