शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस द्वारा लहानमा प्रदर्शन
पौष १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुष १३ - 
नेपाली कांग्रेस संसद विघटनविरुद्ध  सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै कांग्रेसले सिरहाको लहान सहित देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।लहान स्थित पशुपति आदर्श माविको प्रांगण बाट निस्किएको विशाल बिरोध र्याली लहानको विभिन्न भागको परिक्रमा गरि शहिद चौक पुगी कोण सभामा परिणत भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.