शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जसपा आबद्ध दलित आयोग उपाध्यक्ष बैठाद्वारा एक महिलामाथि अश्लील शब्द
चैत्र ११, २०७७ | फिरोज शेख

सिरहा लहान २०७७ चैत ११ - 
प्रदेश नम्बर २ को दलित आयोगको उपाध्यक्ष राम प्रवेश बैठाले जसपा को प्रदेश समिति सदस्य ललिता दास विद्रोही लाई अश्लील शब्द प्रयोग गरेका छन । बैठाले समाजिक संजालको माध्यमले अश्लील शब्द प्रयोग गरेका हुन । नारी सशक्तीकरणको आवाज चारैतिरबाट गुन्जिरहेको बेला एउटा सार्वजनिक पद धारण गरेको ब्यक्तीले महिला नेतृको यसरी मनोबल कमजोर पार्नु दु:खद भएको दासका पारिवारिक श्रोतले बताए । पीडित दासले हिजो मंगलवार गरेको पत्रकार भेटघाटमा बैठाले प्रयोग गरेको अश्लील शब्दको लागि माफि माग्नुपर्ने बताईन । उनले सार्वजनिक रुपमा माफि नमागे कानुनी प्रक्रिया अगाडि बढाउने समेत बताईन । एउटै पार्टीमा आवद्ध बैठा र दास बिच भएको कुराकानीले पितृसत्तात्मक समाज अझै जिवित गरेको भान हुन्छ । नारीले आखिर आफ्नो स्वाभिमानको लागी कहिले सम्म लडने ? प्रश्न उब्जाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.