शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कटुवा पेस्तोल सहित एक पक्राउ
असाड २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार २७ - 
सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेका छन्।  ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट प्रहरी निरिक्षक सन्तोष राईको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो  जिल्ला सिरहा गोलबजार न.पा.४ स्थित चेकजाँच गर्दा जिल्ला सिरहा औरही गाउँपालिका २ बस्ने सुजित कुमार यादवको साथबाट कटुवा पेस्तोल थान-१, सोहि पेस्तोलमा लाग्ने गोली -३ राउण्ड सहित यादवलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.