शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जसपा नगर उपाअध्यक्ष कुशवाहा द्वारा खाल्डो पुर्ने अभियान शुरु
साउन २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन २७ - 
जसपाका लहान नगरउपाअध्यक्ष चन्द्र नारायण कुशवाहा आफ्नै लगानीमा बाटोको खाल्डो पुर्ने अभियान शुरु गरेका छन। लहान नगरउपाअध्यक्ष कुशवाहाले लहान नगरपालिका वडा न. २३ तिलेबोनाका विभिन्न बाटोहरु पानि परेर हिल्लाम्य भएको अवस्थामा कुशवाहाले स्थानीय जसपा नेता जागेश्वर यादवको निगरानीमा वडा भित्रका करिब एक किलो मिटर बाटोमा आफ्नो ३० हजार रकम लगानी गरेर ३० ट्राक्टर माटो हाली खाल्डा खुल्डी पुरेका छ। बरसातको समयमा पानि परेर बाटो नै कृप र हिल्लाम्य भएको अवस्थामा कुशवाहाले गरेको यस कार्यलाई त्यस क्षेत्रका जनसमुदायले खुलेर प्रशंसा गरेका छन। भने कुशवाहाले आगामी दिनहरुमा पनि यस कार्यलाई निरन्तता दिदै जाने बताएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.