शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागु औषध गाँजा सहित एक पक्राउ
साउन 32, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन ३२ - 
सिरहा प्रहरीले लागु औषध गाँजा सहित एक जना लाई पक्राउ गरेको छ। सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय लहान बाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा लहान नगरपालिका १७ गोबिन्दपुर बस्ने वर्ष ४० को बागेश्वर चौधरीको घरमा खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको १० के.जि. अबैध लागु औषध गाँजा फेला पारी निज बागेश्वर चौधरी समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.