शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दरभंगास्थित बालगृहमा रहेका तिन जना बालकको उद्धार
भाद्र ६, २०७८ | फिरोज शेख

सिरहा लहान २०७८ भदौ ६ - 
सिरहाका दुई र महोत्तरीका एक बालकलाई सामाजिक अभियन्ता सरोज रायले भारतबाट उद्धार गर्न सफल भएका छन् ।सिरहाको पतारीका अमर लाल दास, लहानका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यम लाल झालाई भारतबाट उद्धार गरी नेपाल ल्याएको अभियन्ता रायले जानकारी दिए । उनका अनुसार तीनै बालक १५ वर्ष मुनीका छन् ।उनी तीनैजना बालक लामो समयदेखी दरभंगास्थित बालगृहमा थिए । सम्बन्धित जिल्ला प्रशासन कार्यलय मार्फत बालकलाई परिवारको जिम्मा लगाउने अभियन्ता रायको भनाई छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.