शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हिरासतबाट फरार थुनुवा अढाई महिनापछि पक्राउ
आश्वीन ९, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ असोज ९ - 
इलाका प्रहरी कार्यालय लहानबाट फरार थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् ।सिरहा नवराजपुर गाउँपालिका वडा नं.१ बस्ने वर्ष ३४ का राम प्रकाश भन्ने पशुपति यादव पक्राउ परेका हुन् ।लागूऔषधसहित पक्राउ परेर अनुसन्धानको क्रममा रहेका यादव गएको असाढ २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासतको झ्याल तोडेर भागेका थिए ।उनलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ५ बजे सिरहा सखुवानान्कारकट्टी गाउँपालिका १ मौवाहीको लच्कापुलबाट पक्राउ गरेको जनाएको छ। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.