शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कांग्रेस सिरहा १ मा आज निर्वाचन : महेश चौधरी र
मंसिर १४, २०७८ | सरगम खबर समाचारदाता

लहान २०७८ मंसिर १४ - 
नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ मा क्षेत्रिय सभापतिका लागि उम्मेदवारहरुबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व छनौट भइरहेको छ । सोमबार क्षेत्रिय सभापतिका लागि महेश चौधरी र कन्हैया प्रसाद गुप्ताले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । आज (मंगलबार) निर्वाचन भइरहेको छ ।महेश चौधरीको प्यानलबाट रामचन्द्र यादव र सुरेन्द्र कुमार राय, कन्हैया गुप्ताको प्यानलबाट श्याम सुन्दर यादव र शरणदेव यादवले उम्मेदवारी दिएका छन् । सह–सचिवमा चौधरी प्यानलबाट मोहन महतो र राजकुमार साह, गुप्ता प्यानलबाट मुकेश कुमार महतो र महेश कुमार मण्डल उम्मेदवार भएका छन् । 

यसैगरी सदस्यहरुमा भाष्कर प्रसाद मिश्र, प्रमोद कुमार चौधरी, चन्देश्वर यादव, चक्रपानी दाहाल, कपिलदेव यादव, गौरी नारायण चौधरी, प्रेम नन्दन, भोला गेलाल, मोहम्मद अल्लाउदिन, छेदी चौधरी, शिलादेवी पासमान, पिन्टुकुमार राउत, भरतप्रसाद यादव, शिवनन्दन चौधरी, राजेन्द्र खर्गा यादव, रामनारायण यादव, शिवकुमारी पासमान, रमेश ढुङ्गना, महेश कुमार श्रेष्ठ, बालेश्वर यादव, श्यामकुमार साह, रामअषिश महतो र इसरत प्रवीणको उम्मेदवारी परेको छ । 

केन्द्रिय महाधिवेशन प्रत्यक्ष तर्फ सुर्यनारायण यादव, विष्णु साह बनियाँ, सुनिलकुमार महतो, देवनाथ यादव, अरुण केसी, परमेशवर साह, फुलेश्वर महतो, मनोज कोइराला, मोहम्मद हनिफ राइन, टिका बहादुर राउत, उषाकुमारी राउत, शर्मिला पोखरेल, विभाकुमारी यादव, गीता चौधरी, संजीव ठाकुर, गौरी नारायण चौधरी, संजीवकुमार उपाध्याय, सन्तोषकुमार सुवेदी, रामसुन्दर चौधरी, अच्छमितलाल चौधरी, बालकृष्ण यादव, पदमनारायण चौधरी, पंचलाल महतो, सुनिल कोइराला, सगमलाल साह, पुनम चौधरी, सतौनी चौधरी, हरिदेवी चौधरी, जानुका पराजुली, ज्वाला चौधरी उम्मेदवार छन् । 

केन्द्रिय महाधिवेशन समावेशी तर्फ रामचन्द्र प्रसाद साह, संजयकुमार यादव, रामगणेश दास, किरणकुमार राय, सुभानन्द चौधरी, अब्दुल करिम, शान्तिदेवी साह, रामकुमारी दास, विभाकुमारी सिंह, आशादेवी साह सुनार, सतिशकुमार कर्ण, नबलकिशोर यादव, मनोज गुप्ता, सन्तोषकुमार चौधरी, सुर्तीकुमारी मण्डल खत्बे, श्रीचन पासमान, मोहम्मद रिजवान, गडुलबहादुर जर्घामगर, कपलेश्वर साह, संजयकुमार यादव, परमेश्वरीदेवी यादव, संजय अग्रवाल उम्मेदवार रहेका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.