शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिमा महेश चौधरी विजय
मंसिर १६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर १६ - 
नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिमा महेश चौधरी विजय भएका छन्। चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी कन्हैया प्रसाद गुप्तालाई ९ मतले पराजित गरेका छन्। सहमति नजुट्दा प्यानलसहित उम्मेदवारी दर्ता गराएका चौधरी र गुप्ता बीच कडा प्रतिस्पर्दा भएको छन्। कुल खसेको मत मधेश चौधरीले ३२४ मत प्राप्त गरि विजय भएका छन् ,भने कन्हैया प्रसाद गुप्ताले ३१५ मत प्राप्त गरि पराजित भएका छन्। अन्य निर्वाचित पदाधिकारीहरुको विवरण आउँन बाकि रहेको छ।  मतगणना बुधबार दिनको १२ बजे देखि शुरु भएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.