शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सभापति चौधरीको 'घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान जारि
चैत्र १०, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ चैत १०  -
स्थानीय तहको निर्वाचनलाई कांग्रेस मैत्री बनाउन नेपाली कांग्रेस सिरहा क्षेत्र- न .१ का क्षेत्रीय सभापति महेश चौधरीले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई निरन्तरता दिदै आएका छन्। चौधरीले आफ्नो नेतृत्वमा बुधबार पनि नेपाली कांग्रेसका नेताहरुको सहभागितामा लहान नगरपालिका-१८ शोभापुर टोलमा सभापति चौधरीले बैशाख ३० गते हुन् गईरहेको स्थानीयतहको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरि नेपालि कांग्रेसलाई भारि मतले विजय बनाउन आग्रह गर्दै कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि बारे जानकारी गराउदै टोल कमिटी गठन गरि MCC राष्ट्रीयघाती समझौता होईन यो राष्ट्रीयको हितमा छ भन्ने  जानकारी स्थानीयलाई जानकारी गराएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.