शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आगलागीबाट एकको मृत्यु
फाल्गुन १८, २०७३ | सरगम खबर समाचारदाता

सिरहा, फाल्गुन १८ गते।
सिराहा मिर्चैया नगरपालिका-८ मझुवा टोलस्थित बिधबार बुहान आगलागीबाट एकको मृत्यु भएको छ। मृत्यु हुनेमा मिर्चैया-८ बस्ने प्रदिप राय रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।फुलगेन रायको १ तले पक्कि घरमा अचानक आगलागी भई कोठामा सुतिरहेका रायको डढेर मृत्यु हो।आगलागीबाट कोठामा रहेको सम्पुर्ण लत्ता कपडा जेर नष्ट भएको उक्त कार्यालयले जनाएको छ।आगलागीबाट कुनै पनि चौपाया क्षति नभएको र आगलागीको बिवरण आउन बाँकी रहेको छ उक्त कार्यालयले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.