शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आगलागीबाट ४ लाख बढीको क्षति
फाल्गुन २९, २०७३ | सरगम खबर समाचारदाता

सिरहाको सुखिपुर नगरपालिका-१ स्थित गेनेलाल साहको घरमा शनिबार विहान आगलागी भएको छ।विहान ३ बजेतिर अचानक लागेको आगोले साहको नगद १ लाख ३ हजार सहित फुसको छानो भएको १ तले २ वटा घर, फर्निचर, सुनचाँदी तथा घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी ४ लाख २२ हजार बराबरको क्षति भएको बताइएको छ।आगलागी स्थानिय मानिसहरुले नियन्त्रणमा लिए पश्चात इलाका प्रहरी कार्यालय सुखिपुरमा जानकारी प्राप्त भएको उक्त कार्यालयले जनाएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.