शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अस्पताल विकास समितिको सदस्यमा यादव र माझी मनोनयन
चैत्र ३, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, ३ चैत । 
स्वास्थ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजको विकास समितिको सदस्य पदमा दुई जनालाई मनोनयन गरेको छ ।मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सुवेदीले दिएको जानकारी अनुसार अस्पताल विकास समितिका सदस्यमा राजविराज नगरपालिका ३ का शशी कुमार माझी र लालापटी ३ का अनिल कुमार यादवलाई मनोनयन गरेको जनाएको छ । दुई वर्ष कार्यकाल रहेको उहाँहरुलाई नेपाल सरकार मन्त्रिस्तरीयको मिति २०७३ फागुन ६ गतेको निर्णय अनुसार मनोनयन गरिएको जानकारी दिनुभयो ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.