शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
करेण्ट लागेर महिलाको मृत्यु
चैत्र २९, २०७३ | सरगम खबर समाचारदाता

सप्तरी, चैत्र २९ गते
सप्तरीको रायपुर ३ मा मंगलबार करेण्ट लागेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने २२ बर्षिया शशिकला देवी मण्डल रहेकी छन्।उनलाई दिउँसो आफ्नै घरमा रंग लगाउने क्रममा नाङगो तारबाट अचानक करेण्ट लागेर घाईते भएकी थिईन।घाईते उनलाई उपचारकालागी सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.