शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्कारपियोको ठक्करबाट एकको मृत्यु, एक घाइते
बैशाख ११, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी, बैशाख ११ गते।
सप्तरीको सम्भुनाथ नगरपलिका-३ मा आइतबार स्कारपियोको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा ७ च ९६४२ नम्बरको स्कारपियो गाडीले साइकलमा सवार सप्तरी रुपनी गाउँपालिका-१ बस्ने २३ बर्षिय मुकेश कुमार यादव पछाडी सवार सोही ठाउँका २४ बर्षिय सुबान मियालाई ठक्कर दिएको थियो।ठक्करबाट गम्भिर घाइते दुवैलाई उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा सुबानको बाटोमै मृत्यु भएको हो। ठक्कर दिने गाडीका चालकालाई इलाका प्रहरी कर्यालय रुपनीले नियन्त्रणमा लिएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.