शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
"जिन्दगी नै साङ्गितिक क्षेत्रमा समर्पित गरिदिन्छु" हिमांशु शाही
बैशाख १९, २०७४ | सरगम खबर समाचारदाता

२०७४ बैशाख १९ - 
तिम्रो त्यो मन जलाइ बोलको गित चर्चामा छ जस्का श्रष्टा हुन हिमांशु शाही।महिलाको स्वरमा अस्मिता बराल र चर्चित गायक युबराज चौलागाइ को पुरुष आवाजमा रहेको यस गितमा सङ्गितिक क्षेत्रमा संघर्ष र भबिस्य खोज्दै गरेका एक कर्मठ युवा हुन हिमांशु शाही।यसै गितका रचनाकार र सङितकार पनि हुन।कैलालीको लम्की चुहा ४  स्थायी घर भएका हिमांशु शाही आफ्नो कर्म क्षेत्र बाकेको नेपालगन्ज बनाउदै आएका छन।मोफसल मा रहेर सङ्गितिक क्षेत्रालाइ अझ राम्रो गरेर अगाडी बढाउने कोसिस गरिरहेका छन।आउछ तिम्रो याद हो बोलको गित बाट आफ्नो सङ्गितिक यात्रा सुरु गरेका हिमांशुले अहिलेका चर्चित गायक गायिका लाई आफ्नो शब्द र सङ्गीत मा स्वर भराउन सफल भएका छन। तिम्रो याद हो बोलको गितमा पनि चर्चित गायिका रजिना रिमालको आवाज मिसाएका छन।अब आउदै गरेको नयाँ गितमा पनि नेपाल कै चर्चित गायिका मेलिना राई को आवजमा रेकर्ड हुने जनकारी हामी लाई दिए।यो गित चाडै बजारमा आउनेछ भने अन्य नयाँ गितको पनि रेकर्ड हुने हामी सङ्गको कुराकानी मा बताए।

जिन्दगी भर साङितिक यात्रामा अनबरत रुपमा लागिरहने हिमांशु आगामी दिनहरुमा उत्कृष्ट शब्द संगीतमा नयाँ पुराना श्रष्टाहरु को आवाज मिसाएर नौलो र नयाँ सृजाना गर्न ब्यस्त रहने जानकारी दिए।यस क्षेत्रमा अगाडि बढ्न केही कठिन भए पनि सकारात्मक सोच र दृढ आत्माबिस्वास का साथ जस्तो जुस्कै परिस्थितिलाई थिचोल्दै कठिन यात्रा सहजै पार गर्ने र यस साङितिक क्षेत्रमा सधैको लागि एउटा् नक्षेत्र भै उदाइरहने दृढ संकल्प गर्दछन।हाम्रो तर्फबाट पनि रचनाकार तथा संगीतकार हिमांशु शाही लाई सफलता को शुभकामना ।

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.