शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्सेक द्वारा लहानमा अन्तरक्रिया
जेठ ५, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ जेठ ५ -
इन्सेक क्षेत्रीय कार्यलय बिराटनगरकाे अायाेजनामा सेवा प्रदायक र सेवाग्राहि बिच जिल्ला स्तरिय अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । सिरहा जिल्लाका सराेकारवाला निकाय,पत्रकार,मानव अधिकारकर्मी ,संघसंस्थाका प्रतिनिधि,मानवअधिकार निगरानी समुहका सदस्य,बाल बाल क्लबका सदस्य लगायतको सहभागितामा लहानमा रहेकाे दरवार हाेटलमा प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठ को प्रमुख आत्तिथ्यमा सम्पन्न उक्त कार्यत्रममा जिल्ला विकास समिति सिरहाका स्थानिय विकास अधिकारी सुरेश राउत,कृषि कायालय प्रमुख डा रामचन्द्र यादव,सिरहा अस्पतालका प्रमुख डाक्टर चुमन लाल दास, शिक्षा अधिकारी अरबिनद लाल कण,महिला विकास अधिकृत अनिता तामाङ लगायतको सहभागितामा खाध सुरक्षा र सराेकारवालाकाे भुमिका बिषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो  । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.