शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
काठ सहित ट्याक्टर नियन्त्रणमा , अज्ञात समुह द्वारा कुकर बम
जेठ ६, २०७४ | सरगम खबर समाचारदाता

 

सिरहा, जेठ ६ गते।
सिरहाको गोलबजार नगरपालिका-४ स्थित पूर्व पश्चिम लोकमार्गबाट प्रहरीले शनिबार विहान ४० किवी काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ।इलाका प्ररही कार्यालय गोलबजारबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा स १ त १७१२ नम्बरको ट्याक्टरमा पुर्वबाट पश्चिमतर्फ लैजादै गरेको मसला/भिस जातको बिभिन्न नापका गोलिया काठ अन्दाजी ४० किवी तथा दाउरा बरामद गरेको हो।बरामद काठ सहित ट्याक्टरका चालक सिरहा नरहा गाउँपालिका-२ बस्ने ३४ बर्षिय रामचन्द्र यादवलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ।

यासिन बीच सप्तरीको बोधेबरसाईन-१ स्थित रोहित साह को २ तले घर अगाडी शुक्रबार अज्ञात समुहले कुकर बम विष्पोटन गराएको छ।बेलुका १० बजेतिर विष्पोटन भएको उक्त बमले साहको घरमा स्थानिय हरी शंखर साहले खोलेको किराना पसलमा सामन्य क्षति भएको छ।घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.