शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गोमन सर्पले टोकेर बालिकाको मृत्यु
जेठ ११, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी, जेठ ११ गते।
सप्तरीको कृष्णशवरण गाउँपालिका-४ मा विहीबार गोमन सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा कृष्णशवरण गाउँपालिका-४ बस्ने बेचन यादवकी ११ बर्षिया छोरी ज्ञानी कुमारी यादव रहेकी छिन्।विहान ७ बजेतिर आफ्नै घर अगाडी आगन बढार्ने क्रममा बालिकालाई सर्पले टोकेको थियो।उनको ग्रिनक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा विहान १० बजे मृत्यु भएको हो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.