शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
११ किलो गाँजासहित एक पक्राउ
जेठ १९, २०७४ | सरगम खबर समाचारदाता

मोरङ, जेठ १९ गते।
मोरङको बिराटनगर महानगरपालिका १८ बाट प्रहरीले बिहिबार राती भारततर्फ लैजादै गरेको ११ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले साईकलको प्रयोग गरी रेल्वेबाट गाँजा लिएर बुधनगर जाँदै गरेका बिराटनगर १८ झटियाही बस्ने २५ बर्षिय सदानन्द दास तत्मालाई ११ किलो गाँजासहित पक्राउ गरेको हो।पक्राउ परेका तत्मालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.