शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डुबेर बालकको ज्यान गयो
जेठ २८, २०७४ | सरगम खबर समाचारदाता

सिरहा, जेठ २८ गते।
सिरहाको धनगढीमाई नगरपालिका-२ स्थित भवानिपुरमा शनिबार दिउँसो पानीमा डुबेर एक बालकको ज्यान गएको छ।सोही नगरपालिका बस्ने मोहमद रहमानको ३ बर्षिय छोरा मोहमद अमिरको खेल्ने क्रममा कलको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो।घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धनगढीबाट टोली खटि गई कानूनी प्रकृया पुरा गरीसकेको उक्त कार्यालयले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.