शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ठूलो परिमाणको वेबारीसे मदिरा बरामद
जेठ ३०, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी,जेठ ३० गते।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपलिका-१४ डलुवाबाट प्रहरीले सोमबार ठुलो परिमाणको मदिरा बरामद गरेको छ।नेपाल भारत सिमाना नजिकै खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा बोरामा हालेर भारततर्फ लैजान लागेको गोल्डेन ओके नामक सिलप्याक मदिरा १९२ बोतल, डाकफोरेष्ट नामक सिलप्याक मदिरा ९६ बोतल, टेन्सवर्ग वियर २० बोतल र दिलवले सिलप्याक सोफी ११८८ बोतल गरी जम्मा २५ हजार मुल्य बराबरको भन्सार छलेको मदिरा बरामद गरेको हो। बरामद मदिरा राजबिराज भन्सार कार्यालय कुनौलीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.