शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वडा अध्यक्ष सहित दर्जनौ राजपा नेपालमा प्रवेश
असाड १०, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव  - 
राजविराज ,१० असार । राष्टिय जनता पार्टी नेपालमा राजविराज नगरपालिका २ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी सहितका दर्जनौ नेताहरु शुक्रबार पार्टीमा प्रवेश गरेका छन ।सप्तरीको राजबिराज नगरपालिका वार्ड न.२ बाट लगातार दुई पटक वार्ड अध्यक्ष निर्बाचित निबर्तमान वार्ड अध्यक्ष राप्रपा नेपाल परित्याग गरी चन्द्र शेखर चौधरीलगायतका दर्जनौ नेता तथा कार्यकर्ताहरु राजपा नेपालमा पार्टी प्रबेश गरेका हुन । राजविराज ९ स्थित राजदेवी मन्दिरको प्राङ्गणमाा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपा नेपालका केन्द्रिय नेताद्धय मृगेन्द्र कुमार सिंह यादव ,गजेन्द्र कुमार मण्डल ,सत्य नारायण यादव ,किशोर कुमार यादव केसी ,शैलेश चौधरी ,बिनोद कुमार यादव सहितकाहरुले फुल ,माला र अबिर लगाएर स्वागत गरेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.