शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भोलि ईद पर्व मनाइदै , ईदको अवसमा सार्वजनिक विदा
असाड ११, २०७४ | फिरोज शेख

लहान २०७४ असार ११ - 
एक महिना रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।कतार, साउदी लगायतका देशमा आज इद मनाइएको छ भने आज नेपाल ,भारत ,पाकिस्तान ,बंगलादेश लगायतका देशहरुमा चन्द्रमा देखिएको हुदा भोलि सोमबार सिरहा सहित बिभिन्न देशमा इदुलफित्र मनाउने तयारी भइरहेको छ। आज चन्द्रमा देखिएको हुदा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गृह मन्त्रालयले आइतबार बेलुका सूचना निकालेर सोमबार नेपाल भर सार्वजनिक बिदा दिने जनाएको हो । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.