शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तमराको क्षेत्रीय समिति गठन
असाड ३१, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ असार ३१ - 
तराई मधेस राष्ट्रिय अभियान जिल्ला सङगठन निर्माण समिती सिरहाले लाहान १ स्थित नेवार धर्मशालामा एक कार्यक्रम बीच  तमराका केन्द्रीय सदस्य तथा जिल्ला सन्योजक ललित नारायण महतोको प्रमुख आतिथ्य र निर्वाचन क्षेत्र १ का क्षेत्रीय इन्चार्ज शेख समिरुलको अध्यक्षतामा क्षेत्रीय भेलाको आयोजना गरि लहान नगरपालिका १ निवासी राम शंकर साहको सन्योजत्वमा ११ सदस्य क्षेत्र नम्बर १ क्षेत्रीय समिति गठन गरिएको छ। जसमा सन्योजक राम शंकर साह सदस्यहरु अबुल हसन, प्रमानन्द महतो, सोनावती दास,दिनेश कुमार मनडल,अनिल कुमार महतो, रामकुमारी मोची,रामसागर महतो , महेश कुमार चौधरी ,
ईन्द्र नारायण महतो र शिव नारायण महतो रहेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.