शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सर्पदंशबाट ११ वर्षिय बालकको मृत्यु
भाद्र ३, २०७४ | सरगम खबर समाचारदाता

सिरहा, साउन ३२ गते।

सिरहाको सखुवानान्करकट्टि गाउँपालिकामा विषालु सर्प डस्दा शुक्रबार एक बालकको ज्यान गएको छ।मृत्यु हुनेमा सखुवानान्करकट्टि गाउँपालिका-१ बेने पर्शुराम सदायको छोरा ११ बर्षिय भागवत सदाय रहेका छन। बालकलाई विहान ९ बजेतिर खेल्ने क्रममा अचानक सर्पले डसेको थियो।उनको लहान स्थित राउ स्मारक अस्पताल लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी सीतापुरले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.