शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिपको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु
भाद्र ३, २०७४ | सरगम खबर समाचारदाता

सिरहा, भाद्र ३ गते।
सिरहाको कर्जन्हा गाउँपालिका-२ मा शुक्रबार जिपको ठक्करबाट घाइते भएका एक मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ।हुनेमा जिल्ला धनुषा नानुपट्टी-७ बस्ने अन्दाजी ३५ बर्षिय नबिब राइन रहेका छन्। उनी सवार ज ८ प.१२६८ नम्बरको मोटरसाइकललाई विहान ११ बजेतिर बा २ झ २९६६ नम्बरको जिपले टक्कर दिएको थियो।उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ। ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.