शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
श्रीमानको छुरा प्रहारबाट श्रीमती घाइते
भाद्र ५, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी, भाद्र ५ गते।
सप्तरीको बोदेबरसाइन नगरपालिका-१ मा सोमबार श्रीमानको छुरा प्रहारबाट श्रीमती घाइते भएकी छिन्।घाइते हुनेमा बोदेबरसाइन नगरपलिका-१ बस्ने ५३ बर्षिया अरुणा देवी साह रहेकी छिन्। अरुणालाई उनकै श्रीमान ५८ बर्षिय बैधनाथ साहले घरायसी बिवादका हुदा दिउँसो १२ बजेतिर छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेकी साहको सप्तऋषी अस्पताल लहानमा उपचार भइरेहको छ भने श्रीमानलाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनले नियन्त्रणमा लिएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.