शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पोखरीमा डुबेर बालकको मृत्यु
भाद्र १६, २०७४ | सरगम खबर समाचारदाता

सिरहा, भाद्र १६ गते।
सिरहा जिल्लाको सिरहा नगरपालिका-२० मा विहीबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही ठाउँका बिनोद ठाकुरको ६ बर्षिय छोरा शिवम् ठाकुर रहेका छन्।घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा साँझ ५ बजेतिर डुबेर गम्भिर घाइते भएका बालकलाई उपचारकोलागी जिल्ला अस्पताल सिरहा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी लकडीगढीयानिले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.