
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको सेवामा खटिँदै गर्दा आफैंलाई समस्या आउन सक्छ। विभिन्न अवसरले पछ्याए पनि मौकाको लाभ उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधाले निर्णायक क्षमतालाई कमजोर तुल्याउनेछ। केही समस्या देखिए पनि विवेकले काम लिने प्रयत्न गर्नुहोला। अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पहिलेको योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। खानपान तथा भेटघाटको अलमलले अवसर गुम्न सक्छ।आस देखाउनेहरूको भर पर्दा अप्ठ्यारो समयमा दुस्ख पाइनेछ। फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। समयमा सजग नबन्दा...
शत्रुहरु पराजित हुनेछन । सोचे भन्दा आम्दानी बढ्नेछ । लगानीको उचित प्रतिफल मिल्नेछ । ब्यापार ब्यबसायबाट भने त्यति फाइदा हुनेछैन ।
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन । पारिवारिक जमघटमा मन रमाउनेछ ।
काममा विभिन्न अवसरहरूले पच्छ्याउनेछन । सामाजिक सभा सम्मेलनमा जाने मौका मिल्नेछ । समयमा निर्णय लिन नसक्दा हात परेको काम फुत्कन सक्छ ।
रमाइलो यात्राको योग रहेको छ भने यात्रामा हुने भेटघाटले मन प्रसन्न रहनेछ । बिश्वास गरेकाले साथ दिनेछैनन, सचेत रहनुहोला ।
जग्गा जमिनको कारोबारबाट फाइदा मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्ने देखिन्छ ।
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मेहनतको उचित मुल्यांकन हुनेछ । नयाँ काम गर्ने मौका मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।
ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ भने मन खुसि रहनेछ । प्रशस्त धन आर्जन गर्ने मौका रहेकोछ । काममा अबरोध आउनेछ ।
नसोचेको काम सफल हुनाले मन प्रसन्न रहनेछ । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । आम्दानीका श्रोतहरु फेला पर्नेछन ।
सहयोगीहरुले काममा साथ दिने तत्परता देखाउनेछन । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।आमा बुवाको सहयोगमा विशेष फाइदा उठाउन सकिनेछ ।
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायमा लगानी बढाउनु पर्ने समय छ । प्रयाश गरेको काममा सफलता मिल्नेछ ।
अध्ययनको लागि विदेश जाने योग रहेको छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ ।
आमाबुवाको सहयोगमा नयाँ काम शुरुवात गर्ने मौका मिल्नेछ । ब्यापार ब्यबसायबाट सोचेको जति लाभ नहुन सक्छ । -
आँटेकोे र ताकेको कार्य पुरा होला । घरमा अतिथीको आगमन हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
महिला वर्ग बाट सहयोग पाइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।
बिवाद एवं चिन्ता बढ्नेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।
नजिकको व्यक्तिवाट सहयोग पाइएला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
आकस्मिक धन लाभ हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ ।
कला र गलाको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ ।
नसोचेको ठाउँ बाट धन हात पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्यम खाले दिन छ ।
अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
नयाँ कामको अवसर मिल्नेछ । रोकिएको धन हात पर्ला । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
नयाँ व्यक्तिसंग भेट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
आर्थिक क्षेत्रमा सङ्कट आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । होस पुर्याएर कार्य गर्नु होला ।
मेहनत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामबाट सामान्य लाभ मिल्नेछ। विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। तर, ऋणभार भने बढ्ने सम्भावना छ। साँझदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
आफ्नै बेहोसीले काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। व्यापारमा लाभांश कममात्र मिल्नेछ। नयाँ योजनामा समय पर्खनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ भने आम्दानी बढ्ने काम प्रारम्भ गर्ने मौका छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ।
अरूका काममा समय खर्चनुपरे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि धेरैले साथ दिनेछन्। जिम्मेवारी समेत हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने समय छ।
काम बिग्रने भयले सताउनेछ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ।
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। साँझदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।
भौतिक साधनमा लगानी परे पनि मेहनत गर्दा दिगो फाइदा जुट्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। संघर्षपश्चात् अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान समेत पाइनेछ। तर, अरूका विषयमा चासो लिने बानीले समस्या निम्त्याउला। आफ्ना सूचना बाहिरिनाले दुस्ख पाइनेछ
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। हल्लाको भर पर्दा दुस्ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ। साँझदेखि विघ्नबाधाहरू हट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ।
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। साँझदेखि बाधाहरू स्वत: हट्नेछन्। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा दिगो फाइदा हुनेछ।
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउला। अवसर आए पनि काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्नेछन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिन सक्छन्। चिताएको काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। साँझदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तर, अरूको विषयमा चासो लिँदा समस्या उत्पन्न हुनेछ।
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। तापनि बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। साँझदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। काममा आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले उत्साह जगाउनेछ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष...
वि.सं. २०७५ साल असार ७ गते। बिहीबार। इश्वी सन् २०१८ जुन २१ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– अष्टमी, ८:१७ बजेउप्रान्त नवमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
शुभचिन्तकहरूले साथ...
वि।सं। २०७५ साल साउन ६ गते। आइतबार। इश्वी सन् २०१८ जुलाई २२ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– दशमी, १७स्३० बजेउप्रान्त एकादशी।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ब्चष्भकजिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
त्बगचगकघुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।...
वि।सं। २०७५ साल साउन १३ गते। आइतबार। इश्वी सन् २०१८ जुलाई २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ब्चष्भकपरिस्थितिवश काममा केही उल्झन हुनेछ भने अरूको मुख ताक्नाले पछि परिनेछ। तापनि मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि फाइदै हुनेछ। आफ्नो क्षेत्रमा पद र प्रतिष्ठा प्राप्त गर्न सफल भइनेछ। साँझतिर रोकिएका काम बन्नाले स्थितिमा सुधार आउनेछ र विशेष लाभ हुनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
त्बगचगककाममा केही अलमल देखिए पनि आवश्यक पर्दा...
वि।सं। २०७५ साल असोज २२ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर ८ तारिख। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– चतुर्दशी, १०स्५० बजेउप्रान्त औंसी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै फाइदा उठाउन सकिनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए...
वि।सं। २०७५ साल असोज २३ गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर ९ तारिख। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– औंसी, ९स्१३ बजेउप्रान्त प्रतिपदा।उपप्रा।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। स्वास्थ्यमा...
hh
मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । भोज भतेरमा सहभागी भईनेछ ।
मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवादपनि रहनेछ ।
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पईनेछ ।
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ ।
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रचनात्मक काममा जुट्ने समय छ ।
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा रहला ।
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । सरकारी निकाएको भय रहला ।
घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
२०८१ माघमाघ महिना मेष राशिका लागि फलदायी रहनेछ । योजना ठूलो बन्नेछ । समय अध्ययन र अनुभवका लागि सकारात्मक देखिन्छ । यध्यपि काममा चुनौती आउनसक्छन् ्। उपव्धि हात पार्न कठिन संघर्ष नै गर्नुपर्ने हुन्छ । तापनि, महत्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ । मेहनतले अवसर प्रदान गर्नेछ र जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । व्यापारमा राम्रै फाइदा हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नाबाट धोका हुन सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ । महिनाको अन्ततिर अकस्मात खर्च...
२०८१ माघमाघ महिनामा वृष राशिलाई आंशिक फलदायी रहनेछ । परिस्थिति धेरै अनुकूल नदेखिए पनि मेहनतले काम सम्पादन हुनेछ । अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। सहयोगी अभाव र कामको चापले लक्ष्यप्राप्तिमा केही विलम्ब होला। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो यात्रा गर्ने अवसरसमेत प्राप्त हुनेछ। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्तहरू नजिकिनेछन्। ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मतले काम बन्नेछ। आयस्रोत सबल रहनेछ। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। महिनाको अन्त्यतिर आम्दानी र स्वास्थ्यमा बाधा पर्नेछ।
२०८१ माघमाघ महिनामा मिथुन राशिलाई केही चुनौति आउन सक्छ । संघर्ष गर्नुपर्ने हुन्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने समय छ । अस्वस्थताका बाबजुद कामको बोझ बढ्न सक्छ। सोचेको लाभांश नउठ्नाले चिताएको काम रोकिन सक्छ। दुर्भावना राख्नेहरूले बिनाकारण दुःख दिनेछन्। सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। आलोचकहरूले भड्काउने हुँदा सहयोगीहरू टाढिन सक्छन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ। खर्च बढ्नेछ र आयस्रोत पनि अलि कमजोर बन्न सक्छ। नाम चलेका व्यक्तिले समेत धोका दिन सक्छन्। स्वाभिमानका लागि संघर्ष गर्नुपर्ला।मिहिनेतले काम बन्नेछ। शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ।
२०८१ माघमाघ महिनामा कर्कट राशिलाई केही उतारचढाव आउनेछन् । पतिपत्नीबीच मतभेद बढ्नेछ भने प्रेम सम्बन्धमा खटपटि आउन सक्छ । अस्थिर मनोवृत्तिले अरूको विश्वास गुम्न सक्छ । घरखर्च बढ्नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ। अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला। तापनि अध्ययनको सफलताले विदेश जाने अवसर दिलाउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। विवादास्पद काममा जुट्नुपरे पनि मिहिनेतको फल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। व्यापारबाट आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले नयाँ कामतर्फ आकर्षित भइनेछ।
२०८१ माघमाघ महिना सिंह राशिलाई विशेष उपलब्धिमूलक रहनेछ । शत्रुबाधा वा कामका विविध झमेलाहरूको माहोलबाट अघि बढ्नुपरे पनि लक्ष्यमा पुग्न सकिनेछ । आँटले काम लिँदा विभिन्न स्रोत प्राप्त हुनेछन्। सहयोगीहरूको साथ जुट्नेछ। भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। खर्च बढे पनि आर्थिक समस्या समाधान हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। ईष्र्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आम्दानी बाहिरिनाले बेलाबेला अर्थ अभाव सामना गर्नुपर्ला। दोस्रो सातादेखि काममा प्रगति हुनेछ। कर्मसाधना गर्नेहरूलाई फाइदा हुने समय छ।
२०८१ माघमाघ महिना कन्या राशिलाई सामान्य फलदायी रहनेछ । स्वास्थ्यबाधा र पारिवारिक असमझदारीले केही समस्या निम्त्याए पनि पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। चिताएका काममा केही विलम्ब भए पनि सहयोगीहरूको साथ जुट्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला प्राप्त हुनेछ। बौद्धिक क्षमता बढ्नेछ। पढाइलेखाइतर्फ राम्रो नतिजा प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार आउनेछ। पहिले अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
२०८१ माघमाघ महिनामा तुला राशिलाई घरेलु समस्या सुल्झाउन जुट्नुपर्ने समय छ। उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउने हुँदा बुद्धि–विवेकले काम लिने चेष्टा गर्नुहोला। भूमिबाट लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। परिस्थितिवश मातापिता र परिवारजनबाट टाढा भइनेछ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण वादविवाद हुन सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। कृषि र व्यापारतर्फ पछि फाइदा हुने काम थालनी हुनेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ।
२०८१ माघमाघ महिना वृश्चिक राशिलाई केही संघर्षमय रहनेछ। तापनि विभिन्न अवसर जुट्नाले काममा उत्साह जाग्नेछ र प्रशस्त फाइदा उठाउन सकिनेछ। सुरुमा रोकिएका काम दोस्रो सातादेखि सम्पादन हुनेछन्। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। नोकरीमा पदोन्नति वा विशेष लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले प्रतिष्ठित काम शुभारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा जीवनशैलीमा राम्रै परिवर्तन आउनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। पेट र कब्जियतको समस्याले सताउने सम्भावना छ।
२०८१ माघमाघ महिनामा धनु राशिलाई कामको चाप बढ्ने सम्भावना छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि तपाईंको गन्तव्य लक्ष्य नै हुनेछ। काममा चुनौती देखिए पनि आशा गरिएको फल बिस्तारै प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। आवश्यक पर्दा आफन्त र साथीभाइसँगको सहयोग नजुट्न सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। जिम्मेवारी पूरा गरे पनि सम्बन्धमा उतारचढाव आउन सक्छ।
२०८१ माघमाघ महिना मकर राशिलाई सामान्य फलदायी रहनेछ । अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि आर्थिक रूपमा फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। प्रतिष्ठाको संघर्षमा विजय प्राप्त हुनेछ। दौडधुपमा खर्च बढे पनि आम्दानी प्रशस्त हुनेछ। आफन्तसँग असमझदारी बढे पनि साथीभाइले साथ दिनेछन्। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा विशेष विशेष फाइदा हुनेछ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ । महिनाको मध्यतिर खर्च बढ्नाले अर्थअभाव देखा पर्न सक्छ । स्वास्थ्यमा टाउको दुखाइ तथा आँखाको कमजोरीले सताउने सम्भावना छ ।
२०८१ माघमाघ महिना कुम्भ राशिलाई केही खर्चिलो रहने देखिन्छ । विवादास्पद काममा हात हाल्नाले अलि दुःख पनि पाइनेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। काम बने पनि पूर्वाद्र्धमा खर्च बढी हुनेछ। सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। अनावश्यक दौडधुपमा पनि समय बित्नेछ। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला। वादविवाद र मुद्दा–मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
२०८१ माघमाघ महिना मीन राशिलाई उपलब्धिमूलक रहनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । मानसम्मानका साथ प्रशस्त आम्दानी हुनेछ । समाजमा सम्मानित स्थान प्राप्त हुनेछ । नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। सोखले विलासी वस्तुहरू जुटाउन प्रेरित गर्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थीमा मन रमाउनेछ। एकपछि अर्को गर्दै महत्त्वाकांक्षा पूरा गर्न सकिनेछ। दिगो काममा जग बसाउने अवसर जुट्नेछ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू जुटाउने समय छ यो महिना यात्राको सुयोग छ ।