भदौ २१, २०८२ , Lahan
641 Views
फिरोज शेख लहान २०८२ भदौ २१ -
लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालकका परिवारलाई लहान मोबाइल व्यवसाय संघका पदाधिकारीहरु घरमै पुगेर राहत वितरण गरेका छन्। गत भदौ १४ गते शनिबर विधुतीय सिटि रिक्सा चार्ज गर्ने समया ४७ वर्षीय चमक सदायको मृत्यु भएको थियो । लहान मोबाइल संघका नव निर्वाचित अध्यक्ष गोपाल गुप्ता,उपाध्यक्ष दिपक साह ,सचिव सुरेन्द्र शर्मा,सल्लाहाकारहरु राजेन्द्र प्रसाद साह रौनियार ,जसिम शेख ,छोटु अन्सारी लगायतले शुक्रबार चामल, दाल, नुन र तेल,मसला लगायतका सरसामान लिएर लहान–१९ कटहास्थित मृतकको घरमा पुगेर परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका छन्। राहत पाएपछि मृतकका पत्नी सावित्री सदाय र क्रिया बसेका छोरा कृष्ण सदाय सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै मृतकका श्रीमती सवित्रीले छोराको जागिरका लागि लहान नगरप्रमुख महेश प्रसाद चौधरीसँग सहकार्य गरिदिनुहुन आग्रह समेत गर्नु भएको छ।
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...