शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-10-21
  • माघ २१, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

मंसिर २३, २०८२ , Lahan

Image

इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय

293 Views

फिरोज शेख लहान २०८२ मङ्सिर २३ -
प्याब्सन सिरहाको आयोजनामा सिरहाको लहानमा जारि ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० प्रतियोगिता अन्तर्गत मंगलवार  सम्पन्न दुई खेलमा शारदा नमुना एकेडमी र हिमालयन विधा निकेतन स्कुल विजय भएका छन्। मंगलवार सम्पन्न पहिलो खेलमा शारदा नमुना एकेडमीले जी बि शो स्कुललाई १४४ रनले हराउदै विजय भएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको शारदाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई नरेन्द्र यादवको ४५ , सरोज यादव र लक्ष्मन यादवको समान ४३/४३ रन र रोहित यादवको ३९ रनको मद्दत र अतिरिक्त ३४ रनको सहयोगमा प्रतियोगिताकै उच्च स्कोर २२० रन बनाउन सफल भएका थिए। 

२२१ रनको विजय लक्ष्य सहित मैदानमा आएका जी बि शो द एलाइट सेकेण्डरी बोर्डिंग स्कुलका फितलो प्रदर्शन गर्दै अतिरिक्त २६ रनको मद्दतमा १५ ओभरमा अल आउट हुँदै ७६ रनमा समेटिएको थियो। जी बि शो का लागि रोशन जयसवालले १३ रन बनाउनु बाहेक कुनै पनि खिलाडिले दोहरो अंक छुन सकेन्। जी बि शो लाई १४४ रनको फराकिलो रन अन्तरले हराउन म्यान अफ दि म्याच घोषित भएका सरोज यादव ३ ,रोहित यादव , लक्ष्मन यादव , नरेन्द्र यादवले २/२ विकेट र सुरेश यादवले १ विकेट लिएका थिए। 

त्यस्तै मंगलवार नै सम्पन्न दोस्रो खेलमा हिमालयन विधा निकेतन स्कुलले शाल्हेश फूलबारीलाई ९ विकेटले हराउदै विजय भएका छन्। टस हारेर पहिला ब्याटिंग गरेका शल्हेशले निर्धारित ओभरमा ५ विकेट गुमाई  प्रकाश यादवको १९, ऋतिक पासवानको १७ र पारसमणि चौधरीको १६ रनको मद्दत र अतिरिक्त १६ रनको सहयोगमा ८८ रनको योगफल तयार गरेका थिए। ८९ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका हिमालयन स्कुलका खिलाडीहरुले उत्कृष प्रदर्शन गर्दै सत्यम यादवको १९ र मोहम्मद अरबाबको २६ रनको योगदानमा ८ ओभर ५ बल खेल्दै अतिरिक्त ४५ रनको मद्दतले एक विकेटको क्षतिमा ९० रन बनाउदै विजय भएका हुन्। खेलको उत्कृष्ट खिलाडी हिमालयन विधा निकेतनका नितेश यादव घोषित भएका छन्। नितिशले ४ ओभर बलिङ्ग गर्दै १५ रन खर्चेर २ विकेट लिन सफल भएका थिए। 

२८ निजि विधालय सहभागी यस प्रतियोगिताको सहयोगीका रूपमा लहान क्रिकेट क्लब लहान रहेका रहेका छन्। भने सिराहा जिल्ला क्रिकेट संघ , मधेश प्रदेश क्रिकेट संघ र क्रिकेट एशोसिएसन अफ नेपाल संग सहकार्य गरिएको छ । प्रतियोगिताको  मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. तथा रेडियो सरगम रहेको छ। यसै बीच प्रतियोगिता अन्तर्गत बुधबार विहान शिवम रेन्वो र लहान मनकामना बीच प्रतिस्पर्धा हुने छन् भने दिउँसो १ बजे बाट हुने खेलमा लक्ष्मी एजुकेशनल स्कुल र एस ओ एस स्कूल आमुने सामुने हुने छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...