शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-12-08
  • चैत्र ०८, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहाको लहानमा ‘एसओएस विन्टर इभेन्ट–२०८२’ भव्य रूपमा सम्पन्न || सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

मंसिर २२, २०८२ , Lahan

Image

लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय

391 Views

फिरोज शेख लहान २०८२ मङ्सिर २२ -
प्याब्सन सिरहाको आयोजनामा सिरहाको लहानमा क्रिकेटको प्रवद्र्धन तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ लहान–४ यज्ञभूमि क्रिकेट खेल मैदानमा जारि ‘ प्याब्सन इन्टरस्कूल क्रिकेट लिग–२०२५’ टी–२० प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा नेपाल आइडीएल स्कुल  र ओम सनराईज स्कुल विजय भएका छन्। पहिलो खेलमा नेपाल आइडीएलले नेशनल एकेडमी सामु टस जिती पहिला ब्याटिंग गर्दै आशिक कुमार मण्डलको ३२ बलमा ३८ रन मोहम्मद सतारको १९ बलमा ३८ रन र मोहम्मद नुरुलको १६ र मोहम्मद मसिउद्दिनको १४ रन संगै अतिरिक्त २५ रनको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेटको गुमाई प्रतियोगिताकै अहिले सम्मको उच्च स्कोर १६५ रनको योगफल तयार गरेका थिए। बलिङ्ग तर्फ नेशनल एकेडमीका मोहम्मद अतिक ४ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिन अफल भए भने मोहम्मद सहिद २१ रन खर्चेर २ विकेट लिन सफल भएका थिए।

यसै बीच १६६ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका नेशनल एकेडमीका खिलाडीहरु निर्धारित २० ओभरमा ६ विकेट गुम्माई ९६ रन मात्र बनाउदा ६९ रनले नेपाल आइडीएल विजय भएका हुन्। एकेडमीका लागि मोहमद अब्दुल हापसेन चुरी लगाउनु भाहेक कुनै खिलाडिले राम्रो प्रदर्शन गर्न सकेन। अब्दुलले ५३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रनको शानदार पारि खेलेका छन्। नेशनल एकेडमी ९६ रनमा रोक्न मोहम्मद नुरुल र मोहम्मद सतारले कसिलो बलिङ्ग गर्दै २/२ विकेट लिएका थिए। खेलको उत्कृष्ट खिलाडी नेपाल आइडियलका मोहम्मद सतार घोषित भए।  

त्यस्तै सोमबारनै सम्पन्न दोस्रो खेलमा ओम सनराईजले लहान मेरी चिल्ड्रेनलाई ६ विकेटले हराउदै विजय भएका छन्। टस जितेर पहिला ब्याटिंग गरेका मेरी चिल्ड्रेनले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १६३ रन बनाएका थिए। जसमा सुरेश मण्डल २८, शिव पासवान २५ र दुर्गेश मण्डलले २४ रनको योगदान दिनुका साथै ३७ रन अतिरिक्त पाएका थिए। बलिङ्ग तर्फ सनराईजका सोनु यादव २ अनामुल शेख ,उत्सव कामैत कृष्णा शर्मा र दिपक यादवले समान १/१ विकेट लिएका थिए।   

 १६४ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका ओम सनराईजका नितेश यादव ५५ ,सुमित साह ३४र आदित्य कर्णको २९ रन संगै अतिरिक्त ३८ रनको सहयोगमा १९ ओभर ४ बलमा ४ विकेट गुमाई १६४ रन बनाउदै सानदार जित दर्ज गरेका छन्। बलिङ्ग तर्फ मेरी चिल्ड्रेनका दुर्गेश मण्डलले २  , शुभ नारायण यादव र मोहम्मद इमरानले १/१ विकेट लिन सफल भए। खेलको उत्कृष्ट खिलाडी ओम सनराईजका नितेश यादव चुनिएका छन्। प्रतियोगिताको सहयोगीका रूपमा लहान क्रिकेट क्लब लहान रहेका रहेका छन्। त्यसतै सिराहा जिल्ला क्रिकेट संघ , मधेश प्रदेश क्रिकेट संघ र क्रिकेट एशोसिएसन अफ नेपाल पनि सहकार्य गरेका छन् । प्रतियोगिताको  मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. तथा रेडियो सरगम रहेको छ। यसै बीच प्रतियोगिता अन्तर्गत मंगलवार बिहान ९ बजे शारदा नमुना एकेडमी जीवि शो प्रतिस्पर्धा हुने छन् भने दिउँसो १ बजे बाट हुने खेलमा सल्हेश फुलबारी स्कुल र हिमालयन विधा निकेतन स्कूल आमुने सामुने हुने छन्।

सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...