शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-10-21
  • माघ २१, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

भदौ २१, २०८२ , Lahan

Image

लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न

424 Views

फिरोज शेख लहान २०८२ भदौ २१ - 
सिराहा जिल्लाका ५ वटा लायन्स क्लब तथा १ वटा लियो क्लबको संयुक्त पदस्थापन समारोह शुक्रबार  लहानमा सम्पन्न भएको छ । लायन्स क्ल्ब्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ,डिष्ट्रिक्ट ३२५ एफ नेपाल अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम मारवाडी सेवा सदन लहानमा एक समारोहका बीच सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२५/२६ का लागि नवनिर्वाचित लायन्स क्लव अफ लहान सिटिका अध्यक्ष लायन ललित कुमार महतो,लायन्स क्लव अफ लहान फुलबारीका अध्यक्ष लायन कासिन्द्र प्रसाद यादव ,लायन्स क्लव अफ लहान सनसाइनकी अध्यक्ष लायन जानुका पराजुली ,लायन्स क्लव अफ मिर्चैया सिटिका अध्यक्ष राम नारायण साह, लायन्स क्लव अफ धनगडीमाईका अध्यक्ष लायन राजन कुवार र लियो क्लव अफ लहान सिटिका अध्यक्ष लियो सन्जोग साह लगायत वर्ष २०२५/२६ का लागि नवनिर्वाचित पदाधिकारी र सदस्यको पदस्थापन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी सदस्यहरुको प्रमुख अतिथि लायन्स इन्टरनेसनल एरिया लिडर लायन शम्भु घिमिरे ,पदस्थापना प्रमुख तथा डिष्ट्रिक्ट ३२५ एफ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन केशव बहादुर भण्डारी तथा फस्ट लेडी लायन डा.भद्रा भण्डारी ,विशिष्ट अतिथि ,निवर्तमान गभर्नर लायन शंकर शारडाले पदस्थाप तथा सपथ ग्रहण गराउनु भएको थियो। 

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ एफ नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन अजस्य खनाल ,पुर्व डिष्ट्रिक्ट गभर्नर लायन मधुकर कुमार उपाध्याय ,क्याबिनेट सेक्रेटरी लायन इन्द्र बहादुर कार्की ,क्याबिनेट  ट्रेजरर डा.शुभाष घिमिरे ,चिफ डिष्ट्रिक्ट एड्मिनिष्टर लायन भुवन प्रसाद नेपाल ,डिष्ट्रिक्ट चिफ गभर्नर -एड लायन प्रनिता शर्मा बराल ,जिल्ला उधोग वाणिज्य संघ लहान सिराहाका अध्यक्ष लायन बिकास सारडा , डिष्ट्रिक्ट ३२५ एफ का डिष्ट्रिक्ट को -चिप गभर्नर -एड लायन धरणीधर अधिकारि ,डिष्ट्रिक्ट जीएमटि कोअडिनेटर लायन चक्रपाणि दहाल ,क्ल्ष्टर चिप लायन पाण्डव हमाल ,क्यन्सार रिलिफ सोसाइटी ,सिरहा अध्यक्ष लायन अशोक लाल अमात्य ,एडिसनल क्याबिनेट ट्रेजरर लायन पुनम चौधरी ,जोन चेयरपर्सन लायन राकेश झा ,हर्ट एण्ड डायबिटिज सेन्टर लहानका प्रमुख डा.संजय प्रसाद साह लगायत बिभिन्न संघ संस्थाका प्रमुख ,प्रतिनिधि ,लायन सदस्यहरुको उपस्तिथी रहेको थियो। 

सो अवसरमा निवर्तमान अध्यक्षहरु लायन उज्जवल साह,लायन शंकर प्रसाद गुप्ता ,लायन संगीता कुमारी चौधरी ,लायन भरत महासेठ, लायन राजन लुईटेलले वर्ष २०२४/०२५ गरेका कामका वारेमा जानकारी गराउदै पुरस्कार वितरण गरेका थिए भने लायन वर्ष २०२५/०२६ का नवनिर्वाचित अध्यक्षहरुले यस वर्ष आआफ्ना क्लवले गर्ने आगामी कार्यक्रमहरुको वारेमा जानकारी गराएका थिए। कार्यक्रमा उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा अतिथिहरुले पदस्थापित लायनहरुलाई बधाई तथा क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

पदस्थापन कार्यक्रमको पहिलो सत्र लायन्स क्लव अफ लहान फुलबारीका अध्यक्ष लायन शंकर प्रसाद गुप्ताको र दोश्रो सत्र लायन्स क्लव अफ लहान लहान सिटीका नव निर्वाचित अध्यक्ष लायन ललित कुमार महतोको अध्यक्षता भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य लायन संगीता कुमारी चौधरीले राख्नु भएको थियो भने लायन लेखराज सिंहको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...