शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2083-06-08
  • आश्विन ०८, २०८३

sargamkhabar.com

Logo
ताजा समाचार
लहानका ब्रहमदेवले हिरो मोटरसाइकल किन्दा लक्की ड्र मार्फत पाए शत प्रतिशत क्यास ब्याक || दलित जनकल्याण युवा क्लब–लहानद्वारा “द विकन” परियोजनाको संयुक्त अनुगमन सम्पन्न || सिरहाको लहानमा ‘एसओएस विन्टर इभेन्ट–२०८२’ भव्य रूपमा सम्पन्न || सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

आश्विन ०७, २०८३ , Lahan

Image

लहानका ब्रहमदेवले हिरो मोटरसाइकल किन्दा लक्की ड्र मार्फत पाए शत प्रतिशत क्यास ब्याक

514 Views

फिरोज शेख लहान २०८३ असोज ७ - 
सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता दिन नबित्दै हिरो ब्रान्डका मोटरसाइकल खरिद गर्ने लहानका एक जना  भाग्यशाली ग्राहकले ‘कोर्यो कि पर्यो’ अफर अन्तर्गत शत प्रतिशत  नगद क्यास  ब्याक पाएका छन् । उक्त अफर अन्तर्गत हिरोको मोटरसाइकल खरिद गर्ने लहान २४ का ब्रहमदेव महतोले १००% क्यास ब्याक लक्की ड्र मार्फत उँहाले असोज १ गते खरिद गर्नु भएको हिरो मोटरसाइकलको रकम रु.२ लाख ७० हजार नौ सय रुपैयाँ जितेका छन् । उनले सिटि ट्रेड कन्सर्न लहान -३ हिरो मोटरसाइकल शो रुम बाट बिश्वकर्मा पुजाको दिन हिरोको मोटरसाइक खरीद गरेका थिए र उक्त रकम जितेको प्रबन्ध निर्देशक रमेश कुमार सिंहले जानकारी दिनुभयो। शो रुम मै एक कार्यक्रमको आयोजना गरि प्रवन्धक सिंहले ब्रहमदेव महतोलाई सम्मान गर्दै २ लाख ७० हजार नौ सय रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ। विजेता महतोले चेक लिदै स-परिवार खुशी साटासाट गर्दै हिरो मोटरसाइकलका आधिकारिक विक्रेता सिजी मोर्टर्स र स्थानीय डिलर सिटि ट्रेड कन्सर्न लहानलाई धन्यवाद ज्ञापन गरेका छन्। 

हिरोको मोटरसाइकल तथा स्कुटरमा चाडपर्व लक्षित ‘कोर्यो कि पर्यो’ अफर भदौ २९ बाट सुरू भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उक्त आकर्षक अफर ल्याएको हो।‘यसपालीको दशैं तिहार स्योर सट क्यास उपहार’ भन्ने नाराका साथ सार्वजनिक गरिएको यस अफरमा ग्राहकले आकर्षक सुविधा तथा उपहार पाउने छन् । यस अफर अन्तर्गत मोटरसाइकल वा स्कुटर खरिद गरेका ग्राहकहरूले डिजिटल स्क्र्याचमार्फत १० लाख रुपैयाँसम्मको इन्स्ट्यान्ट नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।त्यस्तै, हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले १०० प्रतिशत क्यासब्याकस प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै, इन्क्वायरी रजिस्टर गर्नेहरूमध्ये पनि हरेक दिन एक जना भाग्यशाली ग्राहकले निःशुल्क इयरबड पाउने  छ ।कम्पनीले ग्राहकहरुको सहजताका लागि इजी फाइनान्स र एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ । जसमा ग्राहकले आफ्नो ड्राइभिङ लाइसेन्स र नागरिकताकै भरमा लोन लिन सक्ने छन् । साथै, आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ हिरो मोटरसाइकल साट्न सक्नेछन् ।

दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...

सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...