शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-12-08
  • चैत्र ०८, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहाको लहानमा ‘एसओएस विन्टर इभेन्ट–२०८२’ भव्य रूपमा सम्पन्न || सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

भदौ ३०, २०८२ , Lahan

Image

आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह

379 Views

सिरहा २०८२ भदौ ३०। 
सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि लगाइएको आरोपलाई झुठा र भ्रामक भन्दै खण्डन गरेका छन्। उनले सोमबार पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको दाबी गरेका हुन्। अध्यक्ष सिंहमाथि जेनजिको आन्दोलनको दोस्रो दिन राति वडा कार्यालय पुगेको र त्यहाँको महत्वपूर्ण कागजात तथा कम्प्युटर चोरी गर्न खोजेको आरोप केही स्थानीय र राजनीतिकर्मीहरूले लगाएका थिए। तर अध्यक्ष सिंहले भने, म चोरी गर्ने नियतले होइन, गोप्य सूचनाका आधारमा सुरक्षाको दृष्टिकोणले कार्यालय पुगेको हुँ। सूचना पाएपछि मैले वडा सदस्य र सचिवलाई जानकारी गराएँ र दुई जना वडा सदस्यसँगै कार्यालय गएको हुँ। 

उनले आरोपलाई व्यक्तिगत दुश्मनी र बदनाम गराउने नियतका कारण सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रचारबाजी गरिएको बताए। त्यसबेला को कहाँ छ भन्ने प्रष्टै थिएन। मलाई सूचना आएको थियो, कार्यालयमा तोडफोड र आगजनी गर्ने योजना बनेको छ। त्यसैले म सुरक्षाको दृष्टिकोणले पुगेको उनले स्पष्ट पारे। 

सिंहका अनुसार त्यतिबेला केही स्थानीय र राजनीतिकर्मीले आफुजरु पनि सुरक्षाको दृस्ठिकोणले हेर्ने भनेर आग्रहपछि उनीहरूले सामग्री तथा मोटरसाइकल त्यहाँ राखेर फर्किएका थिए। तर पछि हामीलाई चोरी गर्न आएको र मोटरसाइकल छाडेर भागेको आरोप लगाइयो, जुन सरासर गलत, झुठा र भ्रामक रहेको बताए । यता,स्थानिय र वडा सद्स्य सहित वडा सचिवले आफुहरुलाई जान्कारी गराएर नै वडा अध्यक्षले केही स्थानिय र सदस्यको पहलमा वडाका समाग्री सुरक्षित स्थानमा सार्न गएको बताए । हाम्रो सबैको सल्लाहमा नै समाग्री सार्न आएको र केही स्थानिय र राजनितिकर्मीले लगाएको चोरीको आरोप झुठो र भ्रामक रहेको बताए । सत्य तथ्य बुझेर मात्र बिश्वास गर्न उनिहरुले आग्रह गरे । यही विषयलाई लिएर आज अध्यक्ष सिंहले पत्रकार सम्मेलन आयोजना गर्दा दुई समूहबीच विवाद चर्किँदा झडप भएको हो।

 

सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...