शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-10-22
  • माघ २२, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

जेठ १५, २०८२ , Lahan

Image

सिरहामा १८औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइयो

549 Views

फिरोज शेख सिरहा, २०८२ जेठ १५ - 
सिरहामा १८औ  गणतन्त्र दिवस भव्यताका साथ मनाइयो छ।  गणतन्त्र दिवसको अवसरमा सिरहामा जिल्ला स्तरीय मूल समारोह समितिको आयोजनामा प्रभात फेरी कार्यक्रम , फलफुल वितरण लगायतका जनचेतना मुलक कार्यक्रमहरु सम्पन्न गरेका छन्।कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति (जिसस) सिरहाका सभापति दिनेश कुमार महतोको अध्यक्षतामा सम्पन्न्न उक्त कार्यक्रमहरुका प्रमुख अतिथि सिरहा नगरपालिकाका मेयर डा. नवीन यादव रहेका थिए। कार्यक्रममा जिसस उप सभापति दिलिप लामा ,प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका  प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूकासाथै सरकारी तथा गैरसरकारी कार्यालय प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम अन्तर्गत थाना चोकदेखि महावीर चोकसम्म एक भव्य र्याली समेत आयोजना गरिएको थियो। र्यालीमा विभिन्न समुदायका नागरिक, विद्यालयका विद्यार्थी, सामाजिक संस्था तथा संघसंस्थाहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो।यसै अवसरमा, प्रादेशिक अस्पताल सिरहामा उद्योग वाणिज्य संघको आयोजनामा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको थियो। गणतन्त्र स्थापनाको दिवसलाई नागरिक स्वतन्त्रता, समावेशी लोकतन्त्र र गणतान्त्रिक मूल्य–मान्यताको सम्मान तथा संरक्षण गर्ने अवसरका रूपमा सिरहामा मनाइएको जनाइएको छ।

यसै बीच लहान नगरपालिकाले सरसफाइ कार्यक्रम गरि गणतन्त्र दिवस मनाएका छन्।लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यता तथा सरोकारवालाहरुको उपस्तिथिमा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्। 
 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...