शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-10-21
  • माघ २१, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

मंसिर २४, २०८२ ,

Image

क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय

352 Views

फिरोज शेख लहान २०८२ मङ्सिर २४ -
प्याब्सन सिरहाको आयोजनामा सिरहाको लहानमा क्रिकेटको प्रवद्र्धन तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ लहान–४ यज्ञभूमि क्रिकेट खेल मैदानमा जारि ‘ प्याब्सन इन्टरस्कूल क्रिकेट लिग–२०२५’ टी–२० प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा लहान मनकामना स्कुल र लक्ष्मी एजुकेशनल एकेडमी स्कुल विजय भएका छन्। पहिलो खेलमा लहान मनकामनाले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रनको योगफल तयार गरेको थियो। १३३ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका शिवम रेन्वोले निर्धारित २० ओभरमा १३६ रन बनाएर विजय भए पनि उक्त स्कुलले जे एस मुरारका बहुमुखी क्याम्पस + २ म्यानेजमेन्टमा अध्यनरत विवेक दासलाई खेलाएको भनि दाबि बिरोध परेको र उक्त दाबि बिरोध प्रमाणित भएको आधारमा आयोजक संस्था प्याब्सन सिरहा र सहयोगी संस्था लहान क्रिकेट क्लवका पदाधिकारीहरुको निर्णय अनुसार नियम विपरित बोरो खेलाएको भन्दै शिवम रेन्वोलाई ३ बर्ष कुनै पनि प्रतियोगितामा सहभागी नगराउने गरि प्रतिबन्ध लगाउदै लहान मनकामनालाई विजय घोषित गरिएको जनाइएको छ। 

त्यस्तै सोमबारनै सम्पन्न दोस्रो खेलमा लक्ष्मी एजुकेशनल एकेडमीले एस ओ एस स्कुललाई ५ विकेटले हराएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको एस ओ एसले आलोक यादवको ३७ र आनन्द यादवको २८ रनको मद्दतले १८ ओभर ५ बलमा अल आउट हुँदै ११० रन बनाएको थियो। बलिङ्ग तर्फ लक्ष्मीका सिविन मुखियाले ३ र अरुण यादव ,राजेश यादव र प्रविन यादवले समान २/२ विकेट लिएका थिए। 

 १ सय ११  रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका लक्ष्मी एजुकेशनलका अरुण यादवको नट आउट ५० रन र सिविन मुखियाको २२ रनको योगदानमा १८ ओभर २ बलमा ५ विकेटको क्षतिमा ११३ रन बनाउदै ५ विकेटले सानदार जित दर्ज गरेका छन्। बलिङ्ग तर्फ एस ओ एसका आराव महतोले ३ र अंकित यादवले १ विकेट लिन सफल भएका थिए। खेलको उत्कृष्ट खिलाडी लक्ष्मी एजुकेशनलका अरुण यादव चुनिएका छन्। प्रतियोगिताको सहयोगीका रूपमा लहान क्रिकेट क्लब लहान रहेका रहेका छन्। त्यसतै सिराहा जिल्ला क्रिकेट संघ , मधेश प्रदेश क्रिकेट संघ र क्रिकेट एशोसिएसन अफ नेपाल पनि सहकार्य गरेका छन् । प्रतियोगिताको  मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. तथा रेडियो सरगम रहेको छ। यसै बीच प्रतियोगिता अन्तर्गत बिहिबार बिहान ९ बजे हुने खेलमा सिरहा एजुकेशनल र न्यु मनकामना बीच प्रतिस्पर्धा हुने छन् भने दिउँसो १ बजे बाट हुने खेलमा पाराड़ाईज एकेडमी र नोवा पिक एकेडमी बीच हुने आयोजकले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...

सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...

प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...