जेठ १५, २०८२ , Lahan
1006 Views
फिरोज शेख लहान २०८२ जेठ १५ -
सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना हुने भएको छ । लहानमा अवस्थित एस एस अटो सेन्टर ( यामाहा शो रुम ) को सहकार्यमा यामाहा नेपालले आयोजना गर्न लागेको बहुप्रतीक्षित यामाहा ब्लु फेस्ट १८ जेठ देखि सुरु हुनेछ ।यो एक्स्चेन्ज तथा मोटो उत्सव २४ जेठ २०८२ सम्म सञ्चालन हुने यामाहाले जनाएको छ । नेपालकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी एक्स्चेन्ज कार्यक्रममध्ये एक मानिएको यामाहा ब्लु फेस्टले बाइकप्रेमीका लागि रोमाञ्चक अवसरहरू ल्याएको छ । कार्यक्रममा सहभागी भएर यामाहाको आकर्षक अफर र अनुभव प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
लहान १ मेनरोड बालाजु पेट्रोल पम्पको अगाडी चौधरी होटलको छेउमा संचालन हुने उक्त यमाहा ब्लु फेस्टमा कुनै पनि ब्रान्डको बाइक साट्न सकिने सुविधा रहेको जनाइएको छ। यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजारको मूल्यांकन, अन्य ब्रान्डका बाइकमा पनि न्यूनतम २५ हजारको मूल्यांकन (ट्याक्स क्लियरेन्स आवश्यक), एक्स्चेन्जमा थप १० हजार बोनस, ७.९९ प्रतिशत फाइनान्सिङ (ग्यारेन्टरविना), एक्सचेन्ज नगरी नयाँ बाइक वा स्कुटर खरिद गर्दा ६ हजार नगद छुट पाउनुका साथै विभिन्न एसेसिरिज पनि पाइने जनाएको छ।

दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...