शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2083-08-14
  • मंसिर १४, २०८३

sargamkhabar.com

Logo
ताजा समाचार
लहानमा ‘मिस्टर एण्ड मिस सिरहा आइकन–भोल्युम २’ को अडिसन सम्पन्न, वाइल्ड कार्ड इन्ट्रीको अवसर || लहान मनकामना अस्पतालमा विशेषज्ञ चिकित्सकसहित सिरहा जिल्लामै पहिलोपटक ल्याप्रोस्कोपी सेवा विस्तार || लहानमा ‘मिस्टर एण्ड मिस सिरहा आइकन’ को अडिसन हुँदै || यस चाडपर्व टीभीएसको साथमा ‘टिभिएस गाेल्डेन कि’ संगै १० लाखसम्म नगद छुट तपाईको हातमा || लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन हुँदै || लहानका ब्रहमदेवले हिरो मोटरसाइकल किन्दा लक्की ड्र मार्फत पाए शत प्रतिशत क्यास ब्याक || दलित जनकल्याण युवा क्लब–लहानद्वारा “द विकन” परियोजनाको संयुक्त अनुगमन सम्पन्न || सिरहाको लहानमा ‘एसओएस विन्टर इभेन्ट–२०८२’ भव्य रूपमा सम्पन्न || सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

मंसिर १३, २०८३ , Lahan

Image

लहानमा ‘मिस्टर एण्ड मिस सिरहा आइकन–भोल्युम २’ को अडिसन सम्पन्न, वाइल्ड कार्ड इन्ट्रीको अवसर

91 Views

फिरोज शेख लहान २०८३ मंसिर १२ - 
सिरहाको लहानमा कोडा इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस्टर एण्ड मिस सिरहा आइकन–भोल्युम २’ को अडिसन सम्पन्न भएको छ।लहान नगरपालिका–८, रोड नम्बर २ स्थित २४ मार्च क्याफेमा शनिबार दिउँसो साढे १२ बजेदेखि सञ्चालन भएको अडिसनमा विभिन्न क्षेत्रका २० जना प्रतिभाशाली युवा तथा युवतीहरूले आ-आफ्नो कला, क्षमता र प्रतिभा प्रस्तुत गरेका थिए। कोडा इन्टरटेनमेन्ट प्रा.लि.का सीईओ बिमल पासवानका अनुसार अडिसनमा सहभागी हुन नसकेका इच्छुक प्रतिभाहरूलाई समेत प्रतियोगितामा सहभागी गराउने उद्देश्यले १० जनालाई वाइल्ड कार्ड इन्ट्रीको अवसर प्रदान गरिने भएको छ। यस अवसरमार्फत छुटेका प्रतिभाहरूले पनि प्रतियोगितामा प्रवेश पाउने जनाइएको छ। आज सम्पन्न अडिसनको निर्णायक समितिमा युवास श्रेष्ठ , विशाल पासवान , फिरोज शेख र कृष्णा यादव रहनु भएको थियो । उक्त अवसरमा इभेन्ट म्यानेजर गौतम चौधरी,इभेन्ट डाइरेक्टर बिशाल पासमान , कोडिनेटर राजा अन्सारी ,रोशन मुखिया , धिरज मण्डल ,अनिभा सिंह लगायत सल्लाहकार रजाबुल अन्सारीको उपस्तिथी रहेको थियो।

प्रतियोगिताका विजेताले नगद पुरस्कार, ट्रफी, स्यास, पदक, म्युजिक भिडियोमा काम गर्ने अवसर, छात्रवृत्ति तथा फोटोसुट र पोर्टफोलियो निर्माणको अवसर प्राप्त गर्नुका साथै सहभागीहरूलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्यामेरासामु प्रस्तुति दिने कला, ग्रुमिङ कक्षा तथा अभिनयसम्बन्धी प्रशिक्षण र कार्यशालाको अवसरसमेत प्रदान गरिने इभेन्ट म्यानेजर गौतम चौधरीले जानकारी दिनुभयो। विजेताले चलचित्रमा अभिनय गर्ने अवसरसमेत प्राप्त गर्न सक्नेछन्। प्रतियोगितामा सहभागी हुन तथा वाइल्ड कार्ड इन्ट्रीसम्बन्धी थप जानकारीका लागि ९८१८०२७३९८ र ९८०८२८६०८३ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

सिरहाको लहानस्थित लहान मनकामना अस्पताल तथा प्रसूति गृह प्रालिले विशेषज्ञ...

कोडा इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुन् गइरहेको ‘मिस्टर एण्ड मिस सिरहा...

नेपालको महान चाड शुभ दिपावली ,तिहार र छठ पर्वको अवसरमा...

सिरहाको लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन भइरहेको छ।...

सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता...

दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...