शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2083-06-13
  • आश्विन १३, २०८३

sargamkhabar.com

Logo
ताजा समाचार
लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन हुँदै || लहानका ब्रहमदेवले हिरो मोटरसाइकल किन्दा लक्की ड्र मार्फत पाए शत प्रतिशत क्यास ब्याक || दलित जनकल्याण युवा क्लब–लहानद्वारा “द विकन” परियोजनाको संयुक्त अनुगमन सम्पन्न || सिरहाको लहानमा ‘एसओएस विन्टर इभेन्ट–२०८२’ भव्य रूपमा सम्पन्न || सिरहामा पेन–प्लस परियोजना अन्तर्गत स्वास्थ्यकर्मीलाई तीनदिने अभिमुखीकरण || सप्तऋषि अस्पतामा आयोजित रक्तदान कार्यक्रमा ५३ जनाले गरे रक्तदान || द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर || मिर्चैयामा पाँच दिने शि–लीड्स नेतृत्व तालिम सम्पन्न || प्याब्सन द्वारा आयोजित क्रिकेट प्रतियोगितामा लोटस र लक्ष्मी स्कुल विजय || एपोलो र हिमालयन स्कुल विजय || क्रिकेट प्रतियोगितामा बेबी एन्जल र लोटस स्कुल विजय || प्याब्सनको क्रिकेट प्रतियोगितामा सिरहा एजुकेशनल र पाराड़ाईज विजय || क्रिकेट प्रतियोगितामा लहान मनकामना र लक्ष्मी एजुकेशनल स्कुल विजय || इन्टरस्कूल क्रिकेटमा शारदा नमुना र हिमालयन स्कुल विजय || लहानमा जारि क्रिकेट प्रतियोगितामा नेपाल आइडीएल र ओम सनराईज स्कुल विजय || मन्त्रि गुप्ताको उपस्तिथिमा न्यानो ज्याकेट र खेलकुद सामग्री वितरण || प्याब्सन इन्टरस्कुल क्रिकेट प्रतियोगितामा लिट्टिल र प्यारागन स्कूल विजय || लहानमा ‘ प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० सुरु : उद्घाटन खेलमा एपोलो स्कूल विजय || नेपाल चिकित्सक संघ लहान शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. ओम सर्वसहमत || लहानमा टीभीएसका दुई नयाँ मोटरसाइकल सार्वजनिक || आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

आश्विन १३, २०८३ , Lahan

Image

लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन हुँदै

90 Views

फिरोज शेख असोज १३ - 
सिरहाको लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन भइरहेको छ। पतञ्जली योगपीठ सिरहाको आयोजनामा लहान–४ स्थित पतञ्जली योग आश्रम अर्थात् यज्ञभूमि स्थलमा शिविर सञ्चालन गरिएको हो।शिविरमा हरिद्वारका अनुभवी वैद्य, चिकित्सक, योग तथा थेरापिस्ट विशेषज्ञबाट विभिन्न स्वास्थ्य समस्याका लागि उपचार तथा थेरापी सेवा प्रदान भइरहेको आयोजकले जनाएको छ।शिविरमा पेटसम्बन्धी समस्या, रक्तचाप, मधुमेह, थाइराइड, प्यारालाइसिस, मोटोपन, स्त्रीरोग, ढाड, कम्मर तथा जोर्नी दुखाइसँगै अनिद्रा, डिप्रेसन र टाउको दुखाइलगायत समस्याका लागि सेवा उपलब्ध रहेको बताइएको छ।

शिविर २०८३ साल असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। सिट सीमित रहेकाले समयमै स्थान सुरक्षित गर्न आयोजकले आग्रह गरेको छ। साथै, अग्रिम बुकिङमा २० प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ। थप जानकारी तथा अग्रिम बुकिङका लागि ९८११७१७४३१, ९८६७६२०४४५ र ९८०४७१०३७० मा सम्पर्क गर्न सकिनेछ। शिविरको आयोजक पतञ्जली योगपीठ सिरहा, लहान रहेको छ।

सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता...

दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...

सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...

सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...

द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...