शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लव अफ लहान सिटीको नयाँ कार्य समिति चयन
जेठ १, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ १ गते - 
सिरहाको लहानमा लायन्स क्लव अफ लहान सिटीको नयाँ कार्य समिति चयन भएको छ । वर्ष २०१८ / १९  का लागि सोमबार लहानमा अवस्थित सिम्रिक होटलमा भएको पदाधिकारीहरुको साधारण सभाले अध्यक्ष रियासत लिमि ,प्रथम उपाध्यक्ष संजय शर्मा ,दितिय उपाध्यक्ष राम सेवक यादव , तृतीय उपाध्यक्ष सुदिप कुमार चौधरी , सचिव जय प्रकाश चौधरी , कोषाध्यक्ष किसन रोनियार ,सदस्यता अविब्रिधि संयोजक धरणीधर अधिकारी , एन एल एफ संयोजक चक्रपाणी दाहाल , निर्देशक वशन्त साह , शिव शंकर साह , जान सम्पर्क अधिकारी डाक्टर शुभास बाबु साह , प्रोजेक्ट कोअर्डिनेटर सुरेश कुमार साह , सचेतक उमेश चौधरी , कार्यलय व्यवस्थापक ललित कुमार महतो , सामाजिक सेवा संयोजक पंकज अग्रवाल , माधव पोधार , कृष्णा अग्रवाल , प्रशान्त चौधरी ,सह सचिव उज्वल साही र  सह - कोषाध्यक्षमा सुमन गुप्ता सर्वसहमतले चयन भएका छन्।

त्यस्तै सल्लाहकारहरुमा अशोक अग्रवाल , अशोक लाल आमात्य , विनोद कुमार साह , रामाशिष महतो र पाण्डव हमाल ठकुरी चयन भएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.